Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

फ्युचरिस्टिक लेक्ट्रो ई–साइकल लन्च

फ्युचरिस्टिक लेक्ट्रो ई–साइकल लन्च

  • ललितपुर । निम्बस इन्टरनेसनल कम्पनीले नेपालमा फ्युचरिस्टिक लेक्ट्रो ई–साइकल लन्च गरेको छ । आइतबार पुल्चोकस्थित शो रुममा लेक्ट्रो ई-साइकलको उद्घाटन गरिएको हो । 

    images
    images
    images

    कार्गो साइकल समेत नेपालमा कुल ११ किसिमका साइकलहरू उपलब्ध छन् । जसको मूल्य रु.७५,९०० देखि रु.१,३९,९०० सम्म रहेको छ । यिनको ब्याट्री रेन्ज फुल चार्ज हुँदा २५ किमि देखी ६० किमीसम्म रहेको कम्पनीको भनाइ छ ।

    images

    कम्पनीका अनुसार आफ्नो बाइकमा नयाँ अनुभवहरू खोजिरहेका व्यक्तिहरूले ई-साइकलमा सवारीको आनन्द लिनेछन्। विद्युतीय ऊर्जावान  ई-साइकल हरेक सडकको  नयाँ शो स्टपर हुने कम्पनीको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij