Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

  • आज आइतबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्यमा ४ सय रुपैयाँले गिरावट आएको हो ।

    images
    images
    images

    छापवाला सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । गत साता शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेर ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, तेजावी सुनको मूल्य ९५ हजार ८ रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

    आइतबार चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर १२ सय ५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ १० रुपैयाँले बढेर प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भएको थियो छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij