Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

स्थानीयले गरे नख्खु-भैंसेपाटी सडक अवरूद्ध

स्थानीयले गरे नख्खु-भैंसेपाटी सडक अवरूद्ध

  • ललितपुर । भैंसेपाटी सडक विस्तार पीडित समूहको आयोजनामा स्थानीय बासिन्दाहरूले भैंसेपाटी सडक बन्द गरेका छन् । स्थानीयले बिहान ८-११ बजेसम्मको लागि सडक अवरूद्ध गरेका थिए।  पिच नभएसम्म विरोध प्रदर्शन जारी राख्ने स्थानीयले बताएका छन्। 

    images
    images
    images

    सन् २०१६-१८ मा सडक विस्तार सम्पन्न गर्ने कार्यक्रम सम्झौता गरेका थिए । तर अहिलेसम्म सम्पन्न नभै खाल्डाखुल्डी र धुलो धुवाँ र मूलसडकमा अनियन्त्रित ट्रीपर गुडाईबाट पीडित स्थानीयहरुले सरकारी बेवास्ताका विरोधमा दैनिक सडक बन्दको कार्यक्रम आयोजना गरेका छन् ।

    images

    viber_image_2022-08-07_07-26-05-396.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij