Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

बुलुमा गुँला धर्म देशना कार्यक्रम (फोटोफिचर)

बुलुमा गुँला धर्म देशना कार्यक्रम (फोटोफिचर)

  • ललितपुर । गोदावरी नगरपािलका ११ चापागाउँमा एक महिनासम्म गुँला धर्म देशना कार्यक्रम गरेका छन् । उक्त कार्यक्रम बौद्ध शान्ति बिहार, बुलुको आयोजनामा भएको हो । प्रत्येक दिन साँझ ४ बजे देखि ६ बजेसम्म धर्म देशना कार्यक्रम हुने आयोजकले जानकारी दिए । उक्त कार्यक्रममा धर्म देशना र भजन कृति पनि हुने बौद्ध शान्ति बिहार, बुलुका प्रमुख भिक्षु सोरतले बताए ।

    onlinepatrika
    Arghakhachi

    गुँला पर्व श्रावण शुक्ल प्रतिपदा देखि शुरु भएर भाद्र शुक्ल प्रतिपदा सम्म हुने गरिन्छ। एक महिनासम्म काठमाडौँ उपत्यकाका नेवार समुदायले गुँला बाजा बजाउँदै बौद्ध स्थल, बिहार, बहाः बहीमा गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ । नेपाल भाषामा ‘गुँ’को अर्थ नौ (गुण) र ‘ला’को अर्थ महिना (थाप्ने) भनिन्छ। अर्थात, नौ महिनको पर्वमा गुण थापेर लिनु गुँला पर्वको अर्थ हो । 

    AGNI GROUP

    123.jpg

    296105201_354965903491836_3363496657845853826_n.jpg

    295957301_927053864917647_3471515971402589613_n.jpg

    296020519_611900337205356_2845247503003915861_n.jpg

    296037576_546544400543573_119068519989185572_n.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij