Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

माल्टाको सिमेन्ट उद्योग सञ्चालन गर्न सिलवालको माग

माल्टाको सिमेन्ट उद्योग सञ्चालन गर्न सिलवालको माग

  • ललितपुर । बाग्मती गाउँपालिका २ माल्टामा सञ्चालन गर्ने भनिएको सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्नका लागि ललितपुर क्षेत्र नं १ का सांसद नवराज सिलवालले माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा बोल्दै सिलवालले ५० वर्षसम्म पुग्ने सिमेन्ट उत्पादनका आवश्यक कच्चा पदार्थ माल्टामा रहेकोले उक्त उद्योग तत्काल सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

    images
    images
    images

    विगत १० वर्षदेखी नै सरकारले उक्त स्थानमा पुग्नका लागि सडक, विद्युत पुर्याएको र सोही समयमा नीजी क्षेत्रले त्यहाँका जनताको जग्गा सस्तोमा लिएर उद्योग र रोजगार दिन भन्दै जनताको जग्गा कब्जा गरेर एक दशक बितिसक्दा पनि उद्योग सञ्चालनमा आउन नसकेको भन्दै नेपाल सरकार र उद्योग मन्त्रालयले आफैँ जिम्मेवारी लिएर सञ्चालन गर्नका लागि सांसद सिलवालको माग छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij