Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

ग्वार्कोमा बसले ट्याक्सीलाई थिच्यो

ग्वार्कोमा बसले ट्याक्सीलाई थिच्यो

  • ललितपुर । ललितपुरको ग्वार्कोमा बसले ट्याक्सीलाई किचेको छ । बुधबार बिहान बा.३ ख ४४४० नम्बरको बसले बा.२ ज ६०१ नम्बरको ट्याक्सीलाई किचेको हो । बसले किच्दा ट्याक्सी चालक संजोग घिसिङ घाइते भएका छन् ।

    images
    images
    images

    बस ५० वर्षीय नकलबहादुर महर्जनले चलाएका थिए । बसमा यात्रु थिएनन् । घटनाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij