
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । न्याय परिषद्ले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ। मंगलबार बसेको परिषद् बैठकले जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो । जिल्ला अदालत गुल्मीका न्यायाधीश राधाकृष्ण उप्रेतीको स्याङ्जा जिल्ला अदालतमा सरुवा भएको छ ।
यस्तै, जिल्ला अदालत काभ्रेका न्यायाधीश महेन्द्र बहादुर कार्कीको सिन्धुलीमा सरुवा भएको छ । जिल्ला अदालत भक्तपुरका स्वीकृति पराजुलीको सिरहा अदालतमा सरुवा भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij