Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

राप्रपाद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

राप्रपाद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना


  • ललितपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति ललितपुरले जिल्ला प्रशासनिक अगाडि आज धर्ना कार्यक्रम गरेका छन् । देशमा विद्यमान मुल्य वृद्धि, अन्याय, भष्ट्राचार, किसानलाई मल हाहाकार, महिला हिंसा र बलात्कार विरुद्ध राप्रपाले सरकारलाई बुझाएका २२ बुद्धे मागको ज्ञापन पत्रको कुनै सुनुवाई नभएको विरुद्ध जिल्ला प्रशासनिक कार्यलय ललितपुरमा धर्ना कार्यक्रम गरिएको हो ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय प्रमुख घनश्याम उपाध्यायका असार १ गते २२ बुद्धे मागको ज्ञापन बुझाएको बारे के कस्तो कार्यान्वयन भैइरको छ, भन्ने विषयमा उनीहरु बुझन आएका हुन् । उनले जिल्ला भित्र गर्न सक्ने काम गर्ने र त्यो भन्दा माथिको काम भए माथिल्लो स्तरमा पठाउने बताए । 

    images

    मूल्य वृद्धि र किसानले मल नपाएको र देशमा भ्रष्टाचारको अन्त्य हुनुपर्छ भन्ने मुल नाराका साथ सिडियो कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । 

    292382266_3033434800283847_3490260470689006228_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij