Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

चापागाउँ बुलुमा विष्णु नारायण मूर्ति चोरी 

चापागाउँ बुलुमा विष्णु नारायण मूर्ति चोरी 

  • ललितपुर । ललितपुरको चापागाउँ बुलुमा विष्णु नारायणकाे कलात्मक मूर्ति चोरी भएको छ । बुधबार बिहान नित्य पूजा गर्न गएका बेला मूर्ति नदेखेपछि हराएको थाहा भएको हो । 

    images
    images
    images

    ५० वर्ष पुरानो विष्णु नारायणको मुर्ति असार २१ गते राति चोरि भएको मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष सारनाथ महर्जनले बताए । उनले मूर्ति खोजनितिकालागि प्रहरीलाई खबर गरिसकेकाे बताए । 

    images

    स्थानियका अनुसार मन्दिर पुनर्निर्माण गर्दा मुर्तीलाई बेवारिसेका साथ लापरबाही गरेर राखेकोले मूर्ति हराएको हो । चार दोवाटो र चोकहरूमा सीसीटिभी अनिवार्य जडान गर्न आवश्यक भएको  स्थानियले बताए । 

    हराएको मूर्तिको खोजी भइरहेको प्रहरी वृत्त चापागाउँले जनाएको छ । 

    Untitled-3.jpg

    images

    यस्तै,स्थानिय युवा प्रविन महर्जनले ५ सय वर्ष पुरानो गणेशको मुर्ति पुनः खोजी गर्न पाउ भन्ने विषयमा आवाज उठाएको छ । हराएको बीस वर्ष भएता पनि अहिले सम्म नभेटिएको महर्जनले बताए । 

    उनले यो भन्दा अगाडि पनि विष्णु नारायण मूर्ति चोरी भैसकेको जानकारी दिए । 

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij