Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

कोरोना संक्रमण बढ्दै

कोरोना संक्रमण बढ्दै

  • काठमाडौँ। कोरोना भाइरस संक्रमण फेरि बढ्न थालेको छ । मंगलबार ९० जनामा संक्रमण पुष्टि भएकोमा बुधबार बढेर १ सय १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राका अनुसार २ हजार ७ सय २४ जनाको कोरोना परीक्षण गर्दा १ सय १३ जनामा संक्रमण पुष्टि भएको छ ।

    images
    images
    images

    यस्तै, हाल सक्रिय संक्रमितको संख्या ४ सय ७१ जना रहेका छन् । २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुने संख्या ९ लाख ६७ हजार ५ सय ७५ पुगेको छ । यो दर ९८..७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij