Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर । ललितपुरको ठेचोमा इन्द्रेणी स्कुल कक्षा २ का बिध्यार्थीहरू ब्यवहारिक अभ्यासका लागि पाको फाँटमा धान रोपाइँका साथ रमाईलो गर्दै । असार १५ गते दहि चिउरा खाने संगसंगै राष्ट्रिय धान दिवसको अवसरमा बिध्यार्थीहरू धान रोपाँईमा व्यस्त ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij