Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

आजदेखि ललितपुरको झम्सीखेल–बखुन्डल सडक ‘वान वे’

आजदेखि ललितपुरको झम्सीखेल–बखुन्डल सडक ‘वान वे’

  • काठमाडौँ । ललितपुर महानगरपालिकाले सवारी चापलाई मध्यनजर गर्दै ललितपुरको झम्सीखेल–बखुन्डल सडकखण्ड आइतबारदेखि ‘वान वे’ गरेको छ । 

    images
    images
    images

    साँघुरा सडकको सवारी आवागमन सहजीकरणका लागि बिहान ७ देखि साँझ ८ बजेसम्म चारपांग्रे सवारीसाधन ‘वान वे’ गरिएको जनाईएको छ । 

    महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार “कानदेवता थानबाट समिट होटेलको उकालो हुँदै झम्सीखेल आउने सवारीले बखुन्डोलबाट पूर्व लागेर पुल्चोक हुँदै झम्सीखेल जानुपर्ने हुन्छ । सानेपाबाट अरुण थापाचोक हुँदै झम्सीखेल आउने सवारीले बखुन्डोलचोक पुगेर पुल्चोक पुग्नुपर्ने हुन्छ,” 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij