Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

तिखेदेवलमा १ दिने निःशुल्क स्वास्थ्य परिक्षण सम्पन्न

तिखेदेवलमा १ दिने निःशुल्क स्वास्थ्य परिक्षण सम्पन्न


  • ललितपुर । सामुदायिक स्वास्थ्य भवन तिखेदेवलमा १ दिने निःशुल्क स्वास्थ्य परिक्षण सम्पन्न भएका छन् । सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ललितपुर महानगरपालिका १४ वडा समितिको सव्रिmयतामा भएको हो । 

    images
    images
    images

    प्रमुख अतिथि ललितपुर महानगरपालिका वडा १४ का वडा अध्यक्ष अमृत जंङ्ग महतको अध्यक्षतामा ७० जनाले निःशुल्क स्वास्थ्य परिक्षण गरिएको आयोजकले बताए । 

    images

    नेशनल क्यान्सर अस्पतालका डा. मदन पियाले छाती तथा क्यान्सर सम्बन्धि  स्वास्थ्य परिक्षण गरेको सामुदायिक प्रहरी सेवा केन्द्र तिखेलेवलकी प्रहरी निरीक्षक फुलकुमारी पौडेले जानकारी दिइन् । 

    287668519_3358604851090250_7650434008513192975_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij