Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

सामुदायिक केन्द्र तिखेदेवलद्वारा बधाई तथा शुभकामना कार्यक्रम 

सामुदायिक केन्द्र तिखेदेवलद्वारा बधाई तथा शुभकामना कार्यक्रम 

  • ललितपुर । सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलले ललितपुर महानगरपालिका वडा १४ का कार्यसमितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । 

    images
    images
    images

    सामुदायिक विकास केन्द्र तिखेदेवलका अध्यक्ष डा.गोविन्द प्रसाद थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका निर्वाचित वडा अध्यक्ष अमृत जंग महत रहेको छ ।  

    images

    अध्यक्ष डा.गोविन्द प्रसाद थापाले राजनितिकलाई सेवामुलक बनाउन आग्रह गरे । थापाले भने, ‘पार्टी सर्वसवा होइन्, जनता सर्वसवा हो । सहीलाई सही र गल्तलाई गल्त भन्न सक्नुपर्ने छ ।’

    यस्तै, प्रमुख अतिथि अमृत जंग महतले बधाई तथा शुभकामना कार्यक्रम गरेकोले धन्यवाद व्यक्त गरियो । 
    महतले भने, ‘जनतासँग आवश्यक सहकार्य गरेर अगाडी बढ्नेमा जोडदिने ।’ 

    284483926_1433458290440922_8422786878134898874_n.jpg

    images

    284475727_1147066359171390_1145724101886401701_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij