Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर । गोदावारी नगरपालिका ११ बुलुमा २५६६ औँ बुद्ध जयन्तीको अवसरमा शनिबार बृहत रक्तदान कार्यक्रम गरेका छन् ।
उक्त रक्तदान कार्यक्रम बौद्ध शान्ति विहार र शिवपुर म्हसिका पुचः को आयोजनामा भएको हो । ३२ जनाले संयुक्त रुपमा रक्तदान गरेको आयोजकले बताए ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij