Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु

पिकअप र बस ठोक्किँदा एक जनाको मृत्यु

  • सर्लाही । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र ३-०१-०२५ च ५७४३ नम्बरको पिकअप र विपरीत दिशाबाट गइरहेको ना५ख ५५१५ नम्बरको यात्रुबस आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा दर्जनभन्दा  बढी घाइते भएका छन् । 

    images
    images
    images

    मृत्यु हुनेमा बसका सहचालक सुनसरीको इटहरी उपमहानगरपालिका-४ निवासी ३७ वर्षीय भीम राजवंशी रहेको प्रहरीले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij