Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

ललितपुर महानगरः दुई वडामा एकीकृत समाजवादी विजयी

ललितपुर महानगरः दुई वडामा एकीकृत समाजवादी विजयी

  • ललितपुर । ललितपुर महानगरपालिकाका दुई वडामा एकीकृत समाजवादीले जित हात पारेको छ । महानगरको वडा नम्बर २ मा नेकपा एकीकृत समाजवादीका राजेश महर्जन र वडा नम्बर ३ मा एकीकृत समाजवादीकै श्रीगोपाल महर्जन विजयी भएका छन् ।

    images
    images
    images

    त्यस्तै, वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी भएका छन् । अहिले महानगरको ४, ५ र ६ नम्बर वडाको मतगणना भइरहेको छ ।

    हालसम्म भएको मतगणनामा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले पाँच हजार ३०९ मतसहित अग्रता लिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij