Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

कोन्ज्योसोम गाउँपालिका दलचोकीमा तिलक बहादुर विजयी

कोन्ज्योसोम गाउँपालिका दलचोकीमा तिलक बहादुर विजयी

  • ललितपुर । तिलक बहादुर भोम्जन कोन्ज्योसोम गाउँपालिका ३ दलचोकीको अध्यक्षमा विजयी भएका छन् । नेपाली काङ्ग्रेसका वडाध्यक्षका उम्मेदवार भोम्जनले ५ सय ६७ मत प्राप्त गरी विजयी भएका हुन् । 

    images
    images
    images

    उनको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार राम शरण मगरले ३ सय ७६ मत मात्रै प्राप्त गरेका छन् । 

    दलचोकीमा ९ सय ८८ मत खसेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij