Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

ललितपुर महानगरपालिका : वडा नं–१ स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकारकाे जित

ललितपुर महानगरपालिका : वडा नं–१ स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकारकाे जित

  • ललितपुर । ललितपुर महानगरपालिकाको वडा नं-१ मा स्वतन्त्र उम्मेदवारीमा निर्मल तण्डुकार विजयी भएका छन् ।  

    onlinepatrika
    Arghakhachi

    वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकारले ६६१ मत प्राप्त गरी जित हासिल गरेका हुन् । उपविजेता ध्रुवलाल तण्डुकारले ४२५ मत ल्याए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij