Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

नेकपा मालेः महालक्ष्मी नगरमा उम्मेदवार गणेश तिमल्सिना

नेकपा मालेः महालक्ष्मी नगरमा उम्मेदवार गणेश तिमल्सिना

  • ललितपुर । माहालक्ष्मी नगरपालिमा  (नेपाल कम्युनिष्ट पार्टि, माक्सवदी लेलिनवादी) मेयर पदमा गणेश शर्मा तिमल्सिनाले उम्मेदवार दिनुभएको छ । 

    images
    images
    images

    उनले, भौतिक पूर्वाधार विकास, शिक्षा क्षेत्रमा सामुदायीक विद्यालय सुधार लगायतमा निति निमार्ण गर्ने जस्ता विभिन्न योजना रहेका छन् । महालक्ष्मी नगरका भित्रको जनजिवन उकास्नका लागि मेरो उम्मेदवारी रहेको बताए । 

    images

    यस्तै, नगरपालिका भित्रको धुवाधुलो मुक्त गर्ने, खानेपानीको समस्या मुक्त गरि खानेपनीका स्रोत सदुपयोग गर्ने लगाएतका योजना रहेका छन् ।

    तिमल्सिना भने, ‘विनिन्न दलहरुले पूरा गर्न नसकेका कामहरुलाई पूरा गर्ने, महालक्ष्मी नगरपालिका भित्रको जनजिवन सुधारलगाएतका नगरको सम्पूर्ण बिकासका लागि नेपाल कम्युनिष्ट पार्टि (माक्सवदी लेलिनवादी)का तर्फबाट मेरो उम्मेदवारी रहेको छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij