Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

झरुवाराशीमा राजकुमारलाई भव्य स्वागत

झरुवाराशीमा राजकुमारलाई भव्य स्वागत

  • ललिपुर । राजकुमार महर्जन राप्रपाबाट गोदावरी नगरपालिकाको प्रमुख पदका लागि उम्मेदवारी दिएका छन् । 

    images
    images
    images

    महर्जनले गरिबी र बेरोजगारीलाई न्यूनिकरण गर्छु, नगरलाई विकसित, समृद्ध बनाउने आफु सित त्यो इमान्दारीता र स्पष्ट भिजन छ भने पछि झरुवाराशीका स्थानिय युवाहरुले भब्य रुपमा स्वागत गर्दै साथ दिने बाचा गरे । 

    images

    महर्जनले आफू जिते पहिलो प्राथमिकता भ्रष्टाचार हटाउने बताए । भष्ट्रचार हटाउनका लागि केन्द्रबाट नै सबै टोल विकास गर्ने, भष्टाचार सम्बन्धि विभिन्न कार्यक्रम ल्याउने र आर्थिक अवस्था बलियो बनाउन सहयोगी कार्यक्रम ल्याउने उनले योजना खुलाए । आफूले काम गरेर देखाउने बताए ।

    वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि मत माग्ने आज अन्तिम दिन हो । आज मध्य रातीबाट मौन अवधि शुरू हुँदैछ ।

     

    images

    279905401_409460194333971_2716161164689799144_n.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij