Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर । कमला तामाङ अध्यक्षका उम्मेदवार

महाङकाल गाउँपालिकामा सुशान व्यवास्थापन गर्ने छु । यातयातको विकास विस्तार, विद्युत , खानेपानीको विकास तथा विस्तार गर्नेछु । साथै शिक्षा, स्वस्थ्यलाई जोड दिएर काम गर्नेछु ।
पुरुषोत्तम हुमागाई उपाध्यक्षका उम्मेदवार
भैतिक पूर्वाधारमा विकास गर्नेछु । आर्थिक समृद्धि हासिल गर्न रोजगारमा विशेष ध्यान दिने छु । साथै शिक्षा कृषिबाट समृद्धिका कार्यक्रम बनाउने छु ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij