Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

नेपाली कांग्रेसः गोदावरी नगरका उम्मेदवार श्रीराज 

नेपाली कांग्रेसः गोदावरी नगरका उम्मेदवार श्रीराज 

  • ललितपुर । नेपाली कांग्रेसबाट गोदावरी नगरपालिका १ वडा अध्यक्ष पदमा श्रीराज थापाले उम्मेदवार दिनुभएको छ । २०७४ सालको स्थानिय तहमा निर्वाचनमा सदस्यामा निर्वाचित हुनुभएका थापा यसपल्ट अध्यक्षमा उम्मेदवारी दिएका छन् ।थापाले वडा सदस्यमा रहदा विभिन्न विकास निर्माणका काम सहयोग गर्दै आएका छन् । 

    images
    images
    images

    उनले चुनावी घोषणापत्रको अवधारणा अनुसार ‘एक घर एक धारा’ उपलब्ध गराउने अन्तिम चरणमा र ५ प्रतिशत बाँकी रहेका काम पुरा गर्ने उदेश्यले वडा अध्यक्षको पदमा उम्मेदवारी दिएको हो ।  

    images

    ५ वर्ष वडा अध्यक्षसँग सहयोगी भएर काम गरेको र वडा बासीको सबल र दुबल पक्षको ज्ञान भएकाले अहिले जनताको माझ रहि वडामा नै बसेर काम गर्ने योजना रहेको बताए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij