Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

उम्मेदवार भाष्करः “अनुभवी र नबिझाउने व्यक्तित्व”

उम्मेदवार भाष्करः “अनुभवी र नबिझाउने व्यक्तित्व”

  • ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोदावरी नगरपालिका नं १३ वडाध्यक्ष पदका उम्मेदवार रहनुभएका भाष्कर थापा उक्त वडाको निवर्तमान वडाअध्यक्ष हुनुहुन्छ । स्थानीनबासी र अन्य जनप्रतिनिधिका नजरमा थापा कसैको चित्त नदुखाउने र नबिझाउने व्यक्तित्वको रुपमा बुझ्ने गर्दछन् ।

    images
    images
    images

    २०५४ सालमा तत्कालिन झरुवाराशी गाविसको जनप्रतिनिधि हुँदै २०७४ सालको स्थानीय तहको निर्वाचनमा सहज ढंगले निर्वाचित हुनुभएका थापा यसपल्ट एमालेको सर्वसम्मत उम्मेदावरको रुपमा सिफारिस हुनुभएको थियो । 

    images

    आगामी दिनमा बाडेगाउँ हुँदै झरुवारासी जाने सडक कालोपत्र गरिने थापाले जानकारी गराए । आसन्न स्थानीय तहको निर्वाचनको घरदैलो अभियानमा उहाँले झरुवारासी क्षेत्रमा सो अघि पनि आफूलेनै विजय हाँसिल गरेको र यस पटक पनि सफल हुने बताए । 

    वडामा आवश्यक शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार आदिको विषयमा थुप्रै काम गरिने भएको एमालेका तर्फबाट वडाअध्यक्षका उम्मेदवार थापाद्धारा जारी घोषणापत्रमा उल्लेख गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij