Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

काभ्रेमा मिनीबस र जिप ठोक्किँदा ५ जनाको मृत्यु

काभ्रेमा मिनीबस र जिप ठोक्किँदा ५ जनाको मृत्यु

  • काठमाडौँ। काभ्रेको रोशी गाउँपालिका–११, बढुवेशीमा भारतीय पर्यटक बोकेको गाडी र जिप ठोक्किँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप र भारतीय पर्यटक बोकेको यूपी ५८टी ८१८१ नम्बरको मिनी बस गाडी एक आपसमा ठोक्किदा ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    मृतकहरु सबैको पहिचान खुलिनसकेको बताइएको छ । दुर्घटनामा अन्य घाइतेहरूको धुलिखेल अस्पताल उपचार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij