• २०७७, मंसिर १०गते
Logo

अन्ततः ललितपुरमा किरण र काठमाडौं अशोकको आगमन

अनलाइन पत्रिका

५, मंसिर २०७७
  • 335
    SHARES
  • अन्ततः ललितपुरमा किरण र काठमाडौं अशोकको आगमन

    Ahok Shing.jpgkiran bajracharya.jpg

     

     

     

     

     

    काठमाडौं । गृह मन्त्रालयले उपत्यकाका दुई जिल्लाका प्रहरी प्रमुखसहित ३३ एसएसपीको सरुवा गरेको छ । काठमाडौं प्रहरी प्रमुखमा अशोक सिंह र ललितपुर प्रहरी प्रमुखमा किरण बज्राचार्यको सरुवा भएको हो ।

    सिंह प्रधान कार्यालय र बज्राचार्य महानगरीय प्रहरी कार्यालयमा कार्यरत थिए । हाल काठमाडौंमा श्यामलाल ज्ञवाली र ललितपुरमा टेकप्रसाद राई कार्यरत छन् ।

    त्यस्तै महानगरीय ट्राफिक महाशाखामा एसएसपी जनक भट्टराईको सरुवा भएको छ । 

     

     

    प्रकाशित मिति :मंसिर ५, २०७७ शुक्रवार - १४:४९:१९ बजे

    अनलाइन पत्रिका

    सम्बन्धित समाचार