Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

समाजसेवी महर्जनलाई मातृशोक

समाजसेवी महर्जनलाई मातृशोक

  • ललितपुर । समाजसेवी तथा व्यवसायी बाबुराजा महर्जनलाई मातृशोक परेको छ । क्लासिक डायमण्डका संचालक समेत रहेका महर्जनकी आमा अष्टमाया महर्जनको ८७ वर्षको उमेर निधन भएको हो । तीन सन्तानकी आमा अष्टमायाको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको तीन छोरा बाबुराजा, अमिर र समिर हिरा र रियलस्टेट व्यवसाय सँगसँगै समाजसेवामा सक्रियरुपमा आबद्ध छन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij