Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

धामीको कुटाइबाट एक महिलाको मृत्यु

धामीको कुटाइबाट एक महिलाको मृत्यु

  • काठमाडौँ । कञ्चनपुरमा धामीको कुटाइबाट एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा बेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रन्जुला साउद रहेकी छन् । 

    images
    images
    images

    बिरामी भएपछि घरमा धामीझाँक्री बोलाइएको थियो । साउदलाई बोक्सी लागेको भन्दै स्थानीय धामी धर्मानन्द भट्ट र नारायण दत्त भट्टले कुटपिट गरेका थिए ।

    कुटपिटका कारण साउदको मृत्यु भएपछि कन्चनपुर प्रहरीले भट्टद्वयलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij