
Apr 14 2025 | २०८२, वैशाख १ गते
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टले चीनमा भयावह अवस्था सिर्जना गरेको छ । कोरोना संक्रमित बढ्दै गएपछि सांघाईमा कडा लकडाउन गरेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ५०० नयाँ संक्रमित फेला परेका छन्, जसमध्ये सांघाईमा मात्रै १ हजार १८९ संक्रमित फेला परेका छन् ।कोरोनाको बढ्दो संक्रमणको कारण खाद्यान्नको अभाव समेत देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रिपोर्टअनुसार भारतका २ प्रदेशमा नयाँ भेरियन्ट फेला परेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij