Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

 कारको ठक्करबाट लुभुमा २ वर्षीय बालकको मृत्यु

 कारको ठक्करबाट लुभुमा २ वर्षीय बालकको मृत्यु

  • काठमाडौं । रामेछाप घर भइ ललितपुरको लुभुमा बस्दै आएका रामेछाप कारको आर्यन पुरीको कारको ठक्करबाट मृत्यु भएको छ । २ वर्षीय बालक पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    बा १६ च ३६८७ नम्बरको कारले हिजो साँझ साढे ५ बजे ठक्कर दिंदा रामेछाप घर भई लुभु बस्दै आएका २ वर्षीय पुरीको मृत्यु भएको हो । कारको ठक्करबाट घाइते बालकको उपचारको क्रममा ललितपुरको ईमाडोलस्थित किष्ट मेडिकल कलेजमा हिजो साँझ सवा ६ बजे मृत्यु भएको हो ।

    images

    कार सहित चालकलाई नियन्त्रणमा लिइएको महानगरिय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij