Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

कृष्ण प्रणामीले बृहत मोटरसाइकल र्‍याली गर्ने

कृष्ण प्रणामीले बृहत मोटरसाइकल र्‍याली गर्ने

  • ललितपुर । श्री कृष्ण प्रणामी धर्म तारतम मन्त्र अवरणको बृहत मोटरसाइकल र्याली हुन लागेको छ । उक्त मोटरसाइकल र्याली १०८ तारतम सागर पाठ पारायणको सन्दर्भमा आयोजना गरेको हो । चतुर्थ शताब्दी महामहोत्सवको सु अवसरमा चैत्र २३ देखि २९ गते सम्म हुने आयोजकले बताए ।

    images
    images
    images

    परिभ्रमण स्थान श्री नवतम धामाबाट दक्षिण ढोका, जोरपाटी चाबहिल, तिलगंगा, कोटेश्वर, पेप्सीकोला, भैमाल हुँदै श्री नवतम धामामा समापन हुनेछ ।

    images

    उक्त कार्यक्रमबाट सनातन हिन्दु धर्मको संरक्षण हुनुका साथै सहयोग, सत्कर्म, मेलमिलाप र भातृत्व अभिवृद्धि हुने अपेक्षा गरिएको श्रीकृष्ण प्रणामी युवा परिषद सचिब सचिन्द्र महर्जनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij