Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

एकैदिन दुई वर्षकै धेरै कोरोना संक्रमित

एकैदिन दुई वर्षकै धेरै कोरोना संक्रमित

  • काठमाडौं । चीनमा एकैदिन दुई वर्षकै धेरै कोरोना संक्रमित थपिएका छन्।आइतबार चीनभरि १३ हजार २ सय ८७ जनामा संक्रमण पुष्टि भएको समाचार संस्था रोयटर्सले बताएको छ । चीनका सांघाईका अधिकारीहरूले कोरोना संक्रमण पुष्टि भएपछि अनिवार्य आइसोलेसनमा बस्नुपर्ने नियम लागू गरेका छन्।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij