
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । संसद विघटनविरुद्धको आन्दोलनमा उत्रिएको नेकपा प्रचण्ड माधव नेपाल पक्षको जुलुस माइतीघरबाट सर्वोच्च अदालततिर अघि बढेको छ । नराबाजीसहित नेकपाका कार्यकर्ता सर्वोच्चतिर अघि बढेका हुन् ।
सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा परिएको छ ।
संसद विघटनविरुद्ध सर्वोच्चमा दर्ज बढी रिटहरु परेका छन् । बुधवार सुनुवाई हुने भनिएको रिट संवैधानिक इजलासमा पठाइएको थियो । संसद विघटनविरुद्धको रिट आज सुनुवाई हुँदैछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij