
Apr 18 2025 | २०८२, वैशाख ५ गते
ललितपुर । १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।जाजरकोट सिवालय गाउँपालिका–४ घरभएका र हाल ललितपुर महागनरपालिका–२४ बस्दै आएका २४ वर्षीय नवीन खत्रीलाई जबरजस्ती करणी आरोप लागेको हो ।
उनलाई फागुन २५ गते ललितपुर महानगरपालिका–२१ खोकना भैँसेपाटीस्थित जङगलमा जबरजस्ती करणी गरेका थिए। सूचनाका आधारमा प्रहरी पुग्दा सो स्थानमा जबरजस्ती करणी गरेको अवस्थामा उनी पक्राउ परेका हुन् । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij