Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

तीन दिनको भ्रमणमा नेपाल आउँदै चिनियाँ विदेशमन्त्री 

तीन दिनको भ्रमणमा नेपाल आउँदै चिनियाँ विदेशमन्त्री 

  • काठमाडौं । चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी  चैत ११ गते नेपाल भ्रमणमा आउने भएका छन् ।

    images
    images
    images

    उनि तीन दिने नेपाल भ्रमणको लागी शुक्रबार काठमाडौं आउने भएका छन् । उनले यही चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्नेछन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चैत १२ गते नेपाल–चीन परराष्ट्र मन्त्री स्तरिय द्विपक्षीय बैठक बस्नेछ । 

    भ्रमणका क्रममा उनले रास्ट्रपति विद्यादेवी भण्डारी,  प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य प्रमुख दलका शिर्ष नेताहरूसग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij