Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

संसद विघटनविरुद्ध पुस १३ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको घोषणा

संसद विघटनविरुद्ध पुस १३ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको घोषणा

  • काठमाडौं  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

    images
    images
    images

    बिहीवार (आज) बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस १३ गते देशभर आन्दोलन गर्ने निर्णय गरेको हो ।

    संसद विघटन अलोकतान्त्रिक र असंबैधानीक भएको भन्दै त्यसको विरुद्धमा कांग्रेसले देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij