Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

शुक्रबारको साइतमा गोदावरीमा देउवाको पाइला

शुक्रबारको साइतमा गोदावरीमा देउवाको पाइला

  • ललितपुर

    images
    images
    images

    गोदावरी नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको शुक्रबार उद्घाटन हुने भएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यही फागुन २७ गते उक्त भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारीले जानकारी दिइन् । 

    images

    २४ महिनाभित्रै निर्माण सम्पन्न गरिसक्ने गरी २०७५ सालमा सिलान्यास भएको सात तले प्रशासनिक भवनको समयमै निर्माण सम्पन्न हुनका लागि कोरोना महामारीले बाधा पु¥याएको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताए । 

     

    received_3052756761641937.jpeg

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij