Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

स्कुटरको ठक्करले बालिकाको निधन, चालक खोज्दै प्रहरी !

स्कुटरको ठक्करले बालिकाको निधन, चालक खोज्दै प्रहरी !

  • ललितपुर । ग्वार्कोमा स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । रौतहट घर भई ललितपुरकै बालकुमारी बस्ने ६ वर्षीया अनुस्का जैसवालको मृत्यु भएको हो । हिजो बेलुका पैदल हिँडिरहेकी उनलाई स्कुटरले ठक्कर दिएको थियो ।

    images
    images
    images

    ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा मृत्यु भएको जनाइएको छ । दुर्घटनापश्चात् स्कुटरसहित फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij