Logo

Jun 06 2025 | २०८२, जेठ २३ गते

Jun 06 2025 | २०८२, जेठ २३ गते

हरिसिद्धि नाचलाई चिरिबाबुको सहयोगी मन

हरिसिद्धि नाचलाई चिरिबाबुको सहयोगी मन

  • ललितपुर । ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको हरिसिद्धि नाचको अक्षयकोषका लागि ललितपुर महानगरले ५० लाख हस्तान्तरण गरेको छ । 

    images
    images
    images

    महानगरका प्रमुख चिरीबाबु महर्जनले हरिसिद्धि त्रिशक्ति भवानी सेवा समितिका अध्यक्ष धनबहादुर महर्जनलाई बुधबार २५ लाखको चेक हस्तान्तरण गरे । यसअघि महानगरले हरिसिद्धि नाचको अक्षयकोषका लागि २५ लाख हस्तान्तरण गरिसकेको छ । 

    images

    नगर प्रमुख महर्जनले अक्षयकोषका लागि दुईपटक गरेर ५० लाख हस्तान्तरण गरेको बताए । उनले आर्थिक अभावका कारण नाच र जात्रा संकटमा नपरून् भन्दै अक्षयकोष स्थापनाका लागि महानगरले सहयोग गरेको बताए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij