Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

केन्द्रमा अल्पमतमा परेको नेकपा केपी ओली समूह ललितपुरमा पनि अल्पमत

केन्द्रमा अल्पमतमा परेको नेकपा केपी ओली समूह ललितपुरमा पनि अल्पमत

  •  ललितपुर । ललितपुरमा प्रचण्ड– नेपाल पक्षमा दुईतिहाइ बढी जिल्ला सदस्य देखिएको एक नेताले जानकारी दिए । उक्त भेलामा प्रधानमन्त्री केपी ओली समूहले ललितपुरको भेला राखेपछि मंगलबार प्रचण्ड– नेपाल पक्षले पनि भेला राखेको ललितपुरमा १ सय ५५ सदस्यीय जिल्ला कमिटी छ, जसमा प्रचण्ड–नेपाल पक्षमा १ सय १३ जना रहेको ती नेताले दाबी गरे । ललितपुरमा हाम्रो पक्षमा १ सय १३ जना हुनुहुन्छु, ती नेताले बताए ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij