Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

स्वास्थ्यलाभ पछि घर फर्किए शताब्दी पुरुष

स्वास्थ्यलाभ पछि घर फर्किए शताब्दी पुरुष

  • ललितपुर । शताब्दी पुरुष सत्यमोहन जोशी ६ दिनको उपचारपछि घर फर्किनु भएको छ ।

    images
    images
    images

    ललितपुरको किस्ट अस्पतालमा भर्ना भई उपचार गराईरहनु भएको शताब्दी पुरुष सत्यमोहन जोशी उपचारपछि घर फर्किनु भएको हो । उहाँलाई स्वासप्रस्वासमा अप्ठयारो र पिसाबमा संक्रमण देखिएका कारण समस्या भएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए । उनी सोमबार दिउँसो हस्पिटलबाट ‘डिस्चार्ज’ भएका हुन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij