Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

भारतलाई यू-१९ विश्वकपको उपाधि

भारतलाई यू-१९ विश्वकपको उपाधि

  • यू-१९ विश्वकपको उपाधि भारतले जितेको छ । गएराति भएको खेलमा इंग्ल्यान्डलाई चार विकेटले पराजित गर्दै भारतले उपाधि हात पारेको हो ।

    images
    images
    images

    १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको भारतले ४७.४ ओभरमा ६ विकेटले गुमाउँदै पूरा गर्यो । भारतको जितमा निशान्त सिन्धुले सार्वधिक ५४ रन जोडे । शेखर राशिदले ५० रन, हरनुर सिंहले २१ रन, कप्तान यश धुलले १७ रन, राज बावाले ३४ रन जोडे ।

    इंग्ल्यान्डका लागि जोशुआ बोयडेन, थोमस एस्पिनवाल र जोम्स सेल्सले समान दुई-दुई वेकेट लिए ।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्ड १ सय ८९ रनमा अल आउट भएको थियो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij