Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नेकपा महाधिवेशन २०७८ मंसिर २ गते

नेकपा महाधिवेशन २०७८ मंसिर २ गते

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव बैठकले अनुमोदन गरेको हो । ओली पक्षीय केन्द्रीय समिति बैठकले ११ सय ९९ सदस्यीय महाधिवेशन समिति बनाउने निर्णय पनि गरेको थियो ।

    images
    images
    images

    पक्षीय नेकपा केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन आउँदो मंसिर २ गते (२०७८) मा गर्ने प्रस्ताव पारित गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij