Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

पेस्तोल सहित २ जना पक्राउ

पेस्तोल सहित २ जना पक्राउ

  • काठमाडौं । सुनसरीमा पेस्तोल सहित २ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-१५ सयपत्री मार्गबाट २ थान पेस्तोल र १ थान खाली म्याग्जिन सहित २ जनालाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय देबी बहादुर लिम्बु र २६ वर्षीय रनसुर राई रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले लिम्बुको घर तलासी गर्ने क्रममा उक्त हातहतियार फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij