Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

ललितपुरमा राष्ट्रिय वाणिज्य बैंकको नयाँँ शाखा

ललितपुरमा राष्ट्रिय वाणिज्य बैंकको नयाँँ शाखा

  • ललितपुर । ललितपुरकाे चापागाउँमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडकाे नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।  उक्त  शाखा  ललितपुर जिल्लास्थित गोदावरी नगरपालिका वडा नं. १० टाखेलको चापागाउँमा बैंकले हिजाेबाट कारोबार सुरु गरेको छ। 

    onlinepatrika
    Arghakhachi

     राष्ट्रिय वाणिज्य बैंक लिमिटेडकाे चापागाउँ शाखासहित बैंक शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij