Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

जाग्यो ललितपुरका सिडिओ : आजदेखि ललितपुरमा २७ बुँदे नयाँ आदेश जारी (पत्रसहित)

जाग्यो ललितपुरका सिडिओ : आजदेखि ललितपुरमा २७ बुँदे नयाँ आदेश जारी (पत्रसहित)

  • ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले सुरक्षा सतर्कता अपनाउन २७ बुँदे आदेश जारी गरेको छ ।
    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नेपालमा समेत यसको प्रभाव बढेको हुनाले यसको रोकथाम र नियन्त्रणका लागी जिल्ला प्रशासन कार्यालय ललितपुरले २०७८/१०/४ गते राती १२:०० बजे देखि अर्काे सूचना जारी नभएसम्म लागू हुने गरी आदेश जारी गरिएको छ ।  

    onlinepatrika
    Arghakhachi

    यो अवधिमा कुनैपनि जुलुस, सभा, भेला, गोष्ठी, सेमिनार वा अन्य कुनैपनि आदेश विपरितका कार्य नगर्ने जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जारी गरेको आदेशमा उल्लेख छ । 

    AGNI GROUP

    271781442_1021629055057548_4734861500181167486_n.jpg

    No description available.

    No description available.

    No description available.

    No description available.

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij