Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

व्याडमिन्टन बोकेर उर्लिने भयो युवा

व्याडमिन्टन बोकेर उर्लिने भयो युवा

  • प्रकाश लामा थिङ

    images
    images
    images

    ललितपुर । वागमती गाउँपालिकाको सहयोग र स्थानिय महाङ्काल युथ क्लबको आयोजनामा वागमती गाउँपालिका स्तरिय दोस्रो उपाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता २०७८ हुने भएको छ ।

    images

    माघ ५ गते देखि ७ गते सम्म घुसेल माध्यामिक विद्यालयको परिसरमा हुने प्रतियोगिता कार्यक्रमको उद्धघाटन पूर्व अर्थ राज्यमन्त्री तथा नेपाली कांग्रेसको केन्द्रीय सदस्य उदय शमसेर राणाले गर्नेछ । कार्यक्रमलाई माघ ७ गते वागमती गाँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चनबाट समापन गरिनेछ । 

    269981448_626255948603131_3315436960333158305_n.jpg


    प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजारसहित ट्रफी, दोश्रो हुने टिमलाइ नगद २० हजारसहित ट्रफी र तेस्रो हुने दुई वटा टिमलाई नगद १०-१० हजारसहित मेडलको साथमा सम्पूर्ण खेलाडीलाई प्रमाणपत्र वितरण गरिने क्लबका अध्यक्ष उमेश गौतमले जानकारी दिएका छन्।

    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij