
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । वागमती प्रदेशका सासंद चेतनाथ सञ्जेललाई पुन कोरोना संक्रमण पुष्टि भएको छ ।
सञ्जेल परिक्षण गराउँदा आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
आफू कोरोना संक्रमण पुष्टि भएका कारण ७ देखि १० दिन सम्म भेटघाट नगर्ने जानकारी दिएका छन् । उनले भनेका छन्, यसबाट पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छु ।
अधिल्लो बर्ष पनि उनी कोरोना संक्रमित भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij