Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

बाटो ढुकेर नागरिकलाई माक्स

बाटो ढुकेर नागरिकलाई माक्स

  • ललितपुर । सामुदायिक प्रहरी सेवा तिखेदेवल र नेपाल अटोमोबाइल्स रिकन्डिसन व्यावसायिक संघको आयोजनामा माक्स वितरण गरेको छ ।

    images
    images
    images

    महानगरीय ट्राफिक प्रहरी सातदोबाटोका प्रमुख प्रहरी निरीक्षक नरेश शाहीको प्रमुख आतिथ्यमा भएको हो । बीएन पाठकको संयोजकत्वमा जनचेतनामुलक कार्यक्रम अन्तर्गत पैदल यात्रुलाई माक्स वितरण गरिएको प्रहरी नायब निरिक्षक फूल कुमारी पौडेलले बताइन् । 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij