Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

कुपण्डोलको पोलमा मोटरसाइकल ठोक्किएपछि एकको निधन

कुपण्डोलको पोलमा मोटरसाइकल ठोक्किएपछि एकको निधन

  • ललितपुर । ललितपुरको कुपन्डोलको बिजुलीको पोलमा ठोक्किएर मोटरसाइल दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकल पछाडि बसेका ३१ वर्षीय राजु तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    दुर्घटनामा घाइते सवारी चालकको हाल ट्रमा सेन्टरमा उपचारत छन् । अस्पताल स्रोतका अनुसार चालकको पनि अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरी स्रोतका अनुसार निधन भएका र घाइते भएका दुई जना नै नेपाली सेना हुन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij